काठमाडौ, बैशाख १७ – चलचित्र जिन्दगानी दर्पण छाँयाको एउटा आइटम गीत र भिडियोलाई नेपाल टेलिभिजनले रोक लगाएको छ । नायिका सुष्मा कार्कीको आइटम नृत्य रहेको यति यति पानी गंगै रानी बोलको गीतमा नेपाल टेलिभिजनले प्रतिबन्ध लगाएको हो ।
चलचित्रको प्रवद्र्धनका लागि नेपाल टेलिभिजन र प्लसमा देखाएको दुई हप्तापछि गीतमाथि प्रतिवन्ध लगाइएको चलचित्रका निर्देशक मनिष पन्तले जानकारी दिनुभयो । टेलिभिजनले भिडियो अश्लिल भन्दै रोक लगाएको हो । रोहित पुरी निर्माता रहेको चलचित्र जिन्दगानी दर्पण छाँयाको यो गीतमा पुष्पा पौडेलको स्वर छ ।Source Ujyallo 90 Network

Post a Comment