तिथी अनुसार गाईजात्रा सकिएपनि मिति अनुसार नेपाली राजनीतिको गाइजात्रा चांही कहिले सकिने हो अझै निश्चित छैन । हरेक पार्टीका नेताहरुको आ आफ्नै बोली छ । उनीहरुको बोली सुन्दा सबैले ठट्टा गरिरहेका छन कि जस्तो लाग्छ ।
वार्ता, छलफल तथा कुनैपनि संवादहरुले उपयुक्त निकास दिन नसकिरहेको बेला समाजका सबै पÔमाथि व्यंग्य लिएर आएको छ यसपटकको टफ टक लेखक बसन्त थापा र कवि लक्ष्मण्ँ गाम्नागेका साथ
Post a Comment