आसाम, साउन १० । भारतको असमस्थित कोकराझाडमा भड्किएको जातीय हिंसा अन्य क्षेत्रका समेत फैलन थालेको छ। जातीय दंगा भड्कंदा भारतको आसाममा मर्नेको संख्या ३२ पुगेको छ । कोकरझाडमा प्रहरीको गोली लागी ४ जना मारीएपछि मर्नेको संख्या ३२ पुगेको हो । हिंसामा उत्रेकाहरुले मनलागी ढंगले एक अर्काको घरमा आगजनी गर्नुका साथै घरमा रहेको महिला र बालबालीकालाई कुटपीट पनि गरेकोले हिंसा नियन्त्रण भन्दा बाहिर गएपछि आसामको कोकराझार र चिरांग जिल्लामा जातीय दंगा भड्किएकोले सयौं सर्वसाधरण आ आफनो निवास छोडी भागेका छन् ।
कफर््यूमा उपद्र ब्याबहार गर्नेलाई गोली हान्न प्रशासनले निर्देशन दिएको छ । चिराग र ढुब्री जिल्लमा पनि रातको समयमा कफयू लगाईएको बिबिसिले जनाएको छ ।
हिंशा प्रभावीत जिल्लाका नागरीकका लागी सरकारले ६४ शरणार्थी शिबिर खोलेको छ । शिबिरमा शरण लिन पुगेका ६४ हजार शरणार्थीमा मुसलमान र बोडो दुबै समुदायका रहेका भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
सुरक्षा अधिकारीहरुका अनुसार कोकरझाड ईलाकाबाट फैलीएको हिंसा बोङ्गई गाउमा पनि फैलीएको छ । गत बिहिबार कोकरझाड जिल्लामा मुसलमान समुदायका २ छात्र नेतामाथी अज्ञाँत समूहले गोली चलाउँदा बोडो लिबरेशन टाईगर्सका ४ पूर्ब सदस्य पनि मारीएपछि हिंशा भड्कीएको हो ।